मनोरञ्जन

Proportion
२०७७, ३ कार्तिक सोमबार

सुक्नितालाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’काे अवार्ड

काठमाडौं – लोकप्रिय फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ  । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो ...

Proportion
२०७७, २ कार्तिक आईतवार

१८ घण्टामा ७० लाखले हेरे राजकुमार राव अभिनित ‘छलाङ’को ट्रेलर

काठमाडौं, बलिउड अभिनेता राजकुमार राव र नायिका नुसरत भरुचा अभिनित चलचित्र छलाङको ट्रेलर अत्यधिक मन पराइएको छ । युट्यूबमा राखेको ...

Proportion
२०७७, २ कार्तिक आईतवार

श्वेतासँग बिहे गर्दै गायक आदित्य

नयाँ दिल्ली । प्रसिद्ध गीतकार उदित नारायणका छोरा तथा कार्यक्रम प्रस्तोता आदित्य नारायणले बिहे गर्ने भएका छन् । आदित्य नारायण ...

Proportion
२०७७, १ कार्तिक शनिबार

रणबीरसँग ब्रेकअपको ४ वर्षपछि नयाँ प्रेमीसँग कैटरिनाको रोमान्स

मुम्बई रणबीर भट्टसँग ब्रेक भएको ४ वर्षसम्म एक्लो जीवन बिताइरहेकी बलिउड नायिका कैटरिना कैपmि नयाँ रोमान्समा परेको चर्चा चलेको छ ...

Proportion
२०७७, १ कार्तिक शनिबार

अमेरिका बस्ने नवविवाहित नेपाली जोडीको कथामा बन्यो लघुफिल्म, भिडियोसहित

विजय थापा,डिसी । अमेरिकाका क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन । अमेरिकामा बसोबास गर्ने ...

Proportion
२०७७, ३० आश्विन शुक्रबार

अभिनेता भुवनलाई ‘एभरग्रिन फेसन आइकन’ सम्मान

काठमाडौंः अभिनेता, निर्माता, निर्देशन भुवन केसी ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान ...

Proportion
२०७७, २९ आश्विन बिहीबार

लक्ष्मी पूजाको ‘फुर फुर पुतली’ सार्वजनिक

काठमाडौंः कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ ...

Proportion
२०७७, २६ आश्विन सोमबार

देवीलाल खनालको ‘रुँदै बस्या छु’ सार्वजनिक

काठमाडौैंः गायक तथा गीतकार देवीलाल खनालको उत्कृष्ट लय शब्दमा ‘रुँदै बस्या छु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत ...

Proportion
२०७७, २३ आश्विन शुक्रबार

दीपाश्री निरौला लेख्छिन् – आज नारी घरभित्रै सुरक्षित छैनन्

काठमाडौंः पछिल्लो समय नेपाली समाजमा बलात्कारका घटनाहरुले डरलाग्दो रुप लिदै गएको छ । यसको विरुद्ध महिला कलाकारहरु अहिले खुलेरै बिरोध ...

Proportion
२०७७, २३ आश्विन शुक्रबार

एलिना र कृषलको नयाँ गीतमा देखियो यस्ताे

काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत  कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय ...