आज कतिमा कारोबार हुँदैछ सुन?

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ स्थिर छ ।

आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  सोमबार पनि बढ्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्