आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

याे पनि पढ्नुस  यी हुन् धेरै संक्रमित रहेका काठमाडौंका १० स्थान (सूचीसहित)

यस्तै आज १८९३ जना निको भएसँगैं हालसम्म ४९ हजार ९ सय ५४ जना निको भएर घर गइसकेका छन् ।

आज देशभरका विभिन्न जिल्लामा संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्