७ जिल्लाका सिडिओको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं : ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा तथा पदस्थापन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

गृहमन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।

याे पनि पढ्नुस  गृहमन्त्री बादल र नेपालका लागि बेलायतका राजदुतबीच भेटवार्ता

दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।

त्यस्तै, राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व सरुवा गरिएको छ ।

याे पनि पढ्नुस  सुरक्षा व्यवस्थाप्रति ढुक्क भएर मतदान गर्न गृहको आग्रह

सूची :

कमेन्ट गर्नुहोस्