सुनको मूल्य घट्यो

काठमाडौंः शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलामा ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

याे पनि पढ्नुस  सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघ एक हुने

यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्