घट्यो सुनको मूल्य

काठमाडौंः आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज सोमबार ३ सयले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य भने ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

साथै चाँदीको मूल्य भने स्थिर रहि ९ सय ४० रुपैयामा कारोबार भएको बताएको छ ।

कमेन्ट गर्नुहोस्