‘वान टु वान’ छलफलमा ओली–प्रचण्ड

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

बिहान करिब १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल एक्लाएक्लै भेटाघाटमा छन् ।

आजका लागि सारिएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर दुई अध्यक्ष विवाद समाधानको प्रयासमा लागेका हुन् ।

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको ८ औँ पटक डायलसिस