पारसको धमाका, ४ ओभर खेल्दै लिए ३ विकेट

काठमाडौः नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले महत्वपूर्ण ३ विकेट लिएका छन् ।

दक्षिण एशियालि प्रतियोगिता अन्तर्गत आज भईरहेको खेलमा पारसले बङ्लादेशविरुद्ध बल फाल्दै विकेट लिएका हुन।

दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका हुन ।

याे पनि पढ्नुस  इपीएलः स्पिनर अनिल खरेल महँगो मूल्यमा पारसको टिममा अनुबन्ध

पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन

बङ्लादेशविरुद्ध उनले चार ओभर बलीङ गरेका छन् ।

आठ ओभरको खेल समाप्त हुँदासम्म बंगलादेशले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्