एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले एसइईको ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पूरक परीक्षाको नतिजा आज प्रकाशित गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ ।

याे पनि पढ्नुस  ६० जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्

परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । यस्तै, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

याे पनि पढ्नुस  हेर्नुस्, २८ जिल्लाको प्रा.वि तहको नतिजा (सूचीसहित)
?????????????????????????????????????????????????????????

कमेन्ट गर्नुहोस्