गाँजा सेवन र बिक्रीमा राख्यो भारतले रेकर्ड

काठमाडौंः मुम्बई, भारतको प्रख्यात शहर । ऐतिहासिक माया नगरीका रुपमा परिचित शहर । तर अहिले भने यो शहरले बदनामीको नयाँ रेकर्ड राखेको छ ।

भारतले विश्वका कतिपय राम्रा कीर्तिमान आफ्ना नाम गरेको छ । तर अहिले भने एउटा नचाहेको क्षेत्रमा उसले रेकर्ड राखेको हो ।

याे पनि पढ्नुस  प्रहरीद्वारा १७ सय रोपनीमा उम्रिएका गाँजाको बोट नष्ट

यो रेकर्ड हो लागु पदार्थ दुव्र्यसनको । संसारमा गाँजा सेवन गर्ने टप १ शहरमा मुम्बई परेको छ । यो शहरले संसारमा सबैभन्दा बढी गाँजा मात्रै सेवन गर्दैन बरु सस्तो गाँजा पाउने शहरमा समेत मुम्बईका नाम समाविष्ट भएको छ ।

याे पनि पढ्नुस  कम्युनिष्ट गुरिल्लाहरुको अन्त्यसँगै गाँजा उद्योगमा कोलम्बियाको फड्को

जर्मनीको मार्केट रिसर्च संस्था एबिसिडीद्वारा वर्ष २०१८ का उपलब्ध तथ्यहरुका आधारमा संसारमा कहाँ कसरी गाँजाको प्रयोग भइरहेका छ भन्ने कुरा सार्वजनिक गरेको छ ।

यो सूचिमा भारतका अतिरिक्त अमेरिका, बेलायत र रुसका ठूला सहर समेत समावेश छन् ।

सबभन्दा बढी गाँजा खपत गर्ने शहर

याे पनि पढ्नुस  भारतको हिमाञ्चल प्रदेशबाट गाँजासहित १२ नेपाली पक्राउ

सबभन्दा कम गाँजा खपत गर्ने शहर

सबैभन्दा महंगो गाँजा खपत गर्ने शहर

 

 

 

 

 

कमेन्ट गर्नुहोस्