मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैं भरी (मुक्तक)

काठमाडौं, वैशाख ५ ।

जिन्दगीमा खुशीयाली आईरहोस् सधैं भरी

सफल्ताले शिखर चुम्न पाईरहोस् सधैं भरी

सात समुन्द्र पारी बाट यहि छ शुभकामना

मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैं भरी

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)

मंगल्सैन ४ अछाम हाल– फुजैराह यूएई

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  श्रीकृष्ण चिन्तन महाकाव्यको लोकार्पण कार्यक्रम